चितवनमा झुण्डी ५२ वर्षीय पुरूषको मृत्यु
२०८२-११-१२
- A
- A-
- A+
चितवन, भरतपुर महानगरपालिका-४, लंकु धारापानी टोल बस्ने वर्ष ५२ को राजेन्द्र पौडेल आफ्नै घरको कोठाको फलामको पाईपमा प्लाष्टिकको डोरीले पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेको थियो । घटनास्थल
मुचुल्का सहित आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।