मकवानपुरमा झुण्डी ३० वर्षीय पुरूषको मृत्यु
२०८२-१०-२९
- A
- A-
- A+
मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१८
रामधुनी चोक बस्ने गम्भिर बहादुर गोतामेको छोरा अन्दाजी वर्ष ३० को रन्जित
गोतामेले आफ्नै घरकमा सुत्ने कोठाको बलोमा तन्नाले पासो लगाई झुण्डी मृत अवस्थामा
फेला परेको थियो । घटनास्थल मुचुल्का सहित आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।