झुण्डी मृत्यु
२०८२-११-०१
- A
- A-
- A+
चितवन, भरतपुर महानगरपालिका-१५, फुलबारी स्थित बस्ने वर्ष अन्दाजी ५६ को सुकराम दराई आफ्नै घरको भण्डार कोठामा रहेको बलोमा
लाईलनको डोरीले पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेको थियो । घटनास्थल मुचुल्का सहित आवश्यक
अनुसन्धान कार्य भईरहेको छ ।