रामेछापमा झुण्डी ३४ वर्षीय महिलाको मृत्यु
२०८२-११-०३
- A
- A-
- A+
रामेछाप, खाँडादेवी गाउँपालिका-१,
राकाथुम बैदारटोल बस्ने राजु तामाङको श्रीमती वर्ष अन्दाजी ३४ की आफ्नै घरको कोठाको
निदालमा नाईलनको डोरिले घाँटीमा पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेको थियो ।
घटनास्थल मुचुल्का सहित आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।