प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

दोलखामा झुण्डी एकको मृत्यु

२०८२-१०-२८

  • A
  • A-
  • A+
Share

दोलखा, तामाकोशी गाउँपालिका-३, लप्से बस्ने सन्तोष बि.क.को छोरी अन्दाजी वर्ष १२ कि सुनिता बि.क. आफ्नै घरको कोठा भित्र दलिनमा सलको पासो घाँटीमा लगाई झुण्डी मृत अवस्थामा फेला परेको थियो । घटनास्थल मुचुल्का सहित आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार