प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

धादिङमा झुण्डी ५० वर्षीय महिलाको मृत्यु

२०८२-१०-२७

  • A
  • A-
  • A+
Share

धादिङ, त्रिपुरासुन्दरी गाउँपालिका-१, खोल्सि स्थित बस्ने ज्ञान काजी श्रेष्ठकी श्रीमती वर्ष ५० की पुतली श्रेष्ठले निजकै जेठाजु नारायण श्रेष्ठको घरको पिंडिमा रहेको फलामको दलिनमा खेल्ने पिङमा झुण्डी मृत अवस्थामा फेला परेको थियो । घटनास्थल मुचुल्का सहित आवश्यक अनुसन्धान कार्य भईरहेको छ । 

सम्बन्धित समाचार