प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

झुण्डी मृत्यु

२०८२-१०-२४

  • A
  • A-
  • A+
Share

धादिङ, निलकण्ठ नगरपालिका-४, रायटार चौतारा स्थित सुनौलाबजार घर भई हाल सोहि रायटार स्थित अन्त नारायण श्रेष्ठको घरमा कोठा भाडामा बस्ने वर्ष अन्दाजी ५५ को बिक्रम नगरकोटि आफ्नै कोठामा रहेको फलामको बलोमा केवल नेटको तारको पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेको थियो । घटनास्थल मुचुल्का सहित आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार