प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

धादिङमा झुण्डी एक पुरूषको मृत्यु

२०८२-१०-२५

  • A
  • A-
  • A+
Share

धादिङ, गजुरी गाउँपालिका-५, जहरेगाँउ स्थित बस्ने वर्ष अन्दाजी ७५ को बुद्धि बहादुर सुबेदी आफ्नै घरको आफु सुत्ने कोठाको फलामको डण्डीमा नाईलनको डोरीले पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेको थियो । घटनास्थल मुचुल्का सहित आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार