काभ्रेमा झुण्डी १७ वर्षीय बालकको मृत्यु
२०८२-०९-२३
- A
- A-
- A+
काभ्रे, धुलिखेल नगरपालिका-१२
शंखुफेदि बस्ने सुर्यमान तामाङको छोरा वर्ष अन्दाजी १७ को सुजल तामाङ आफ्नै घर अगाडि
रहेको सुन्तलाको रुखमा नाईलनको डोरीले पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेको
थियो । घटनास्थल मुचुल्का सहित आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।