धादिङमा झुण्डी ५५ वर्षीय पुरूषको मृत्यु
२०८२-०९-२२
- A
- A-
- A+
धादिङ, गजुरी गाउँपालिका-४,
नेवार बास स्थित बस्ने वर्ष अन्दाजी ५५ को राम बहादुर प्रजा घरबाट अन्दाजी १५०
मिटर पुर्व तर्फ रहेको खनायोको रुखमा नाम्लोको डोरीले पासो लागाई
झुण्डी मृत अवस्थामा फेला परेको थियो । घटनास्थल मुचुल्का सहित आवश्यक अनुसन्धान
कार्य भईरहेको छ ।