काभ्रेमा झुण्डी ४५ वर्षीय महिलाको मृत्यु
२०८२-०९-२०
- A
- A-
- A+
काभ्रे, नमोबुद्ध नगरपालिका-११, चिन्टे बस्ने साईला लामाको श्रीमती
अन्दाजी वर्ष ४५ की धनमाया लामा आफ्नै घरको झ्यालको ग्रिलमा सलको
पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेको थियो । घटनास्थल मुचुल्का
सहित आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।