मकवानपुरमा झुण्डी एकको मृत्यु
२०८२-०९-१७
- A
- A-
- A+
मकवानपुर, बागमती गाउँपालिका-१,
बोटगाँउ स्थित बनटोल बस्ने इन्द्र बहादुर दर्जीको छोरी वर्ष अन्दाजी १७ की मेलिना
दर्जी आफ्नै काठले बनेको घरको भान्सा कोठाको ढोका नजिक काठको दलिनमा नाम्लोको
डोरीले पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेको थियो । घटनास्थल मुचुल्का सहित
आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।