धादिङमा मानिस झुण्डी मृत्यु
२०८२-०९-१५
- A
- A-
- A+
धादिङ, त्रिपुरासुन्दरी गाउँपालिका-६,
छापथोक बस्ने वर्ष अन्दाजी ५१ को सेते दमाई सल्ला घारी सामुदायिक वनको खिर्राको
रुखमा नाईलनको डोरीले पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेको थियो । घटनास्थल
मुचुल्का सहित आवश्यक अनुसन्धान कार्य भईरहको छ ।