चितवनमा झुण्डी एकको मृत्यु
२०८२-०९-१२
- A
- A-
- A+
चितवन, भरतपुर महानगरपालिका-४, रामघाट स्थित राम प्रसाद अधिकारीको घरमा डेरा गरी बस्ने शैलेश चौधरीको
श्रीमती वर्ष २४ की निशा चौधरी आफु सुत्ने
टिनले छाएको कोठाको फलामको पाईपमा सलको डोरीले पासो लगाई झुण्डी मृत अवस्थामा
फेला परेको थियो । घटनास्थल मुचुल्का सहित आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।