काभ्रेपलाञ्चोकमा मानिस झुण्डी मृत्यु
२०८२-०९-१३
- A
- A-
- A+
काभ्रे, पाँचखाल नगरपालिका-६,
दुलालथोक बस्ने सन्देश दुलालको श्रीमती वर्ष २८ की तृस्ना दुलालले आफ्नै घरको कोठामा
रहेको झ्यालको ग्रिलमा पछ्यौरीको पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेको थियो ।
घटनास्थल मुचुल्का सहित आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।