काभ्रेपलाञ्चोकमा मानिस झुण्डी मृत्यु
२०८२-०९-११
- A
- A-
- A+
काभ्रे, मण्डनदेउपुर नगरपालिका-१२,
ज्याम्दी बस्ने रमेश बहादुर दमाईको छोरी वर्ष अन्दाजी १४ की सुजता बर्देवा आफ्नै घर
भित्र बलोमा नाइलनको डोरीले पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेको थियो ।
घटनास्थल मुचुल्का सहित आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।