दोलखामा झुण्डी मृत्यु
२०८२-०९-०७
- A
- A-
- A+
दोलखा, बिगु गाउँपालिका-४,
खोलिखिम बस्ने बाबु नेपालीको छोरा वर्ष २१ को पर्वत नेपाली काठले बनेको आफ्नै ३
तले घरको माथिल्लो तलामा काठको बलोमा प्लाष्टिकको डोरीले घाँटीमा पासो लगाई झुण्डी
मृत अवस्थामा फेला परेको थियो । घटनास्थल मुचुल्का सहित आवश्यक अनुसन्धान कार्य
भईरहेको छ ।