प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

धादिङमा मानिस झुण्डी मृत्यु

२०८२-०८-०८

  • A
  • A-
  • A+
Share

धादिङ, थाक्रे गाउँपालिका-३, मल्डुङ बस्ने अन्दाजी ५६ वर्षीया पातली परियार आफ्नै घरबाट अन्दाजी २०० मिटर उत्तरमा रहेको बेडुलाको रूखमा नाईलनको डोरीको पासो लगाई झुण्डी मृत्यु भएको छ । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार