प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

रामेछापमा मानिस झुण्डी मृत्यु

२०८२-०८-०७

  • A
  • A-
  • A+
Share

रामेछाप, दोरम्बा शैलुंग गाउँपालिका-१, ओख्रेनी घर भई हाल मन्थली नगरपालिका-१४, बिस्ली माईती घरमा बस्दै आएकी अन्दाजी ५७ वर्षीया सन्जुमाया तामाङ ढुंगामाटोले बनेको कच्ची घरको दलिनमा नाईलनको डोरीले पासो लगाई झुण्डी मृत्यु भएको छ । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार