दोलखामा मानिस लडी मृत्यु
२०८२-०८-०६
- A
- A-
- A+
दोलखा, विगु गाउँपालिका-१, पन्चेत बस्ने अन्दाजी ४५ वर्षीय गोपाल तामाङ घरदेखि अन्दाजी १.५ किलोमिटर. पश्चिम तर्फ सिंगटी भिरमा घांस काट्ने क्रममा अन्दाजी ४५ मिटर तल लडी मृत्यु भएको छ । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ ।