प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

सिन्धुपाल्चोकमा मानिस मृत अवस्थामा फेला

२०८२-०८-०७

  • A
  • A-
  • A+
Share

सिन्धुपाल्चोक, मेलम्ची नगरपालिका-९, ज्यामिरे मिलनचोक बस्ने अन्दाजी ३६ वर्षीय तिलक बहादुर भुजेल आफ्नो घरबाट अन्दाजी २०० मिटर दक्षीण तर्फ रहेको छिमेकीको घर-आगनमा मृत अवस्थामा फेला परेको छ । घटनास्थल मुचुल्का सहित आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार