चितवनमा मानिस झुण्डी मृत्यु
२०८२-०८-०४
- A
- A-
- A+
चितवन, खैरहनी नगरपालिका-९ बस्ने २५ वर्षीय जिवन हमाल आफ्नै घरको कोठामा रहेको पङ्खामा नाईलनको डोरीको पासो लगाई झुण्डी मृत्यु भएको छ । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ ।