चितवनमा झुण्डी एकको मृत्यु
२०८२-०८-०३
- A
- A-
- A+
चितवन, माडि नगरपालिका-७, किर्तनपुर बस्ने वर्ष ६१ को शिवनाथ कुमरले आफ्नो घरको भान्सा कोठाको सिलिङ पङ्खाको हुकमा नाईलनको डोरिले पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेको थियो ।
घटनास्थल मुचुल्का सहित आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।