प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

सिन्धुपाल्चोकमा झुण्डी २५ वर्षीय पुरूषको मृत्यु

२०८२-०८-०३

  • A
  • A-
  • A+
Share

सिन्धुपाल्चोक, पाँचपोखरी थाङपाल गाउँपालिका-७, भोटेनाम्लाङ गुरुङटोल स्थित बस्ने राम बदाहुर गुरुङको छोरा वर्ष अन्दाजी २५ को सन्तोष गुरुङ आफ्नै घरको धुरी बलोमा नाईलनको डोरीले पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेको थियो । घटनास्थल मुचुल्का सहित आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार