चितवनमा झुण्डी एकको मृत्यु
२०८२-०८-०२
- A
- A-
- A+
चितवन, भरतपुर महानगरपालिका-११, पोखरीटोल बस्ने वर्ष २२ को संदिप कुमाल आफ्नै घर पछाडी
रहेको बेलौतीको रुखमा पटुकीको पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेको थियो ।
घटनास्थल मुचुल्का सहित आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।