मकवानपुरमा मानिस झुण्डी मृत्यु
२०८२-०८-०१
- A
- A-
- A+
मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१, चाईना क्वाटर स्थित डेरा गरी बस्ने जिल्ला सर्लाही बरहथवा नगरपालिका-११, हिरापुर स्थाई ठेगाना भएकी अन्दाजी २४ वर्षीया मनिषा कुमारी कोठामा सिलिङ पंखाको हुकमा सलको पासो लगाई झुण्डी मृत्यु भएको छ । सो घटना सम्बन्धमा आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।