चितवनमा झुण्डी एकको मृत्यु
२०८२-०७-३०
- A
- A-
- A+
चितवन, राप्ती नगरपालिका-३, राईटोल बस्ने अन्दाजी वर्ष ४१ को सुक बहादुर राईले आफ्नै टिनले
छाएको एकतले घरको काठको बलोमा सलको पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेको
थियो । घटनास्थल मुचुल्का सहित आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।