प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

करेन्ट लागी ६९ वर्षीय पुरूषको मृत्यु

२०८२-०७-२९

  • A
  • A-
  • A+
Share

चितवन, कालिका नगरपालिका-, तल्लो  बजार स्थित बस्ने वर्ष अन्दाजी ६९ को चन्द्र प्रसाद पन्तले आफ्नै घर देखि अन्दाजी ५० मिटर पश्चिम तर्फ पर्ने कुलोमा बिधुतिय मोटरबाट पानी लगाउने क्रममा करेन्ट लागेर ढलेकोमा निजलाई तत्काल उपचारको लागी सरकारी अस्पताल भरतपुर ल्याएकोमा डाक्टरले चेकजाँच गर्दा मृत्यु घोषणा गरेको

सम्बन्धित समाचार
लागुऔषध सहित ३ जना मानिस नियन्त्रणमा
२०८२-११-११

मकवानपुर, मनहरी गाउँपालिका-७, मनहरी बजारमा प्रहरी सहायक निरीक्षकको कमाण्डमा खटीएको ५ जनाको टोलीले  गस्ति गर्दै जाने क्रममा सडक छेउमा हिडीरहेकी देश भारत जिल्ला बेतिया १४ बस्ने वर्ष अन्दाजी ३६ की रिना देबीलाई शंका लागी चेकजाँच गर्दा निजले बोकेको कपडाको बुटेझोलामा लुकाई छिपाई ल्याएको लागुऔषध गाजाँ ५ किलो १०६ ग्राम फेला परेको । निज रिना देबीसँगै हिडेरहेको सोहि-१०, बस्ने वर्ष अन्दाजी ३५ को रुपेश कुमार र अन्दाजी वर्ष ४० को राकेश कुमार समेतलाई लागुऔषध गाँजा सहित नियन्त्रणमा लिई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय मनहरीमा ल्याईएको ।