गोली प्रहारबाट ६४ बर्षीय पुरूषको मृत्यु
२०८२-०७-२८
- A
- A-
- A+
मकवानपुर, राक्सिराङ गाउँपालिका-१,
कोलगैरी ठकुरीडाँडा बस्ने वर्ष अन्दाजी ७५ को इमान सिंह थोकरले सोहि बस्ने वर्ष अन्दाजी ६४ को ठुले गोलेलाई पुरानो
रिसिभिको कारण गोली प्रहार गरी मृत्यु भएको छ । यस घटना सम्बन्धमा प्रहरीले आवश्यक
अनुसन्धान कार्य गरिरहेको छ ।