प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

चितवनमा झुण्डी एकको मृत्यु

२०८२-०७-२२

  • A
  • A-
  • A+
Share

चितवन, भरतपुर महागरपालिका-, हातेमालो टोल स्थित बस्ने वर्ष ५७ को रामप्रसाद पाठकले आफ्नै जस्ताले छाएको सिमेन्टको गाह्रो भएको घरको कोठामा फलामको डण्डीमा नाइलनको डोरीले पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेको थियो । घटनास्थल मुचुल्का सहित आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार