प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

नुवाकोटमा झुण्डी एकको मृत्यु

२०८२-०७-२२

  • A
  • A-
  • A+
Share

नुवाकोट, लिखु गाउँपालिका-३, सिमलटार स्थित बस्ने राजु मिजारको श्रीमती वर्ष अन्दाजी २२ की नानी भन्ने सर्मिला मिजार आफ्नै घरको आफु सुत्ने कोठाको ट्रस्टको पाईपमा नाम्लोको डोरीले पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेको थियो । घटनास्थल मुचुल्का सहित आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार