प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

चितवनमा झुण्डी २५ वर्षीय महिलाको मृत्यु

२०८२-०७-२०

  • A
  • A-
  • A+
Share

चितवन, गोरखा पालुङटार नगरपालिका घर भ हाल जिल्ला चितवन रत्ननगर नगरपालिका-१०, केशब वाग्लेको  घरमा ६ दिन देखि डेरा गरी बस्ने र्ष अन्दाजी २५ की बन्धना नेपालीले आफु सुत्ने कोठाको पङखाको सिलिङमा सलको पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेको थियो । घटनास्थल मुचुल्का  सहित आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार