सिन्धुलीमा झुण्डी एकको मृत्यु
२०८२-०७-१९
- A
- A-
- A+
सिन्धुली, दुधौली नगरपालिका-११, तल्लो पत्रिङगा
बस्ने वर्ष अन्दाजी ६७ को मगुवा कुमर दनुवार आफ्नो घर देखी अन्दाजी ३०० मिटर पुर्व
पचनी खोलाको किनारमा रहेको ढुग्रे रुखको हाँगामा प्लाष्टिकको डोरीले पासो लगाई
झुण्डी मृत अवस्थामा फेला परेको थियो । घटनास्थल मुचुल्का सहित आवश्यक अनुसन्धान
कार्य भईरहेको छ ।