प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

लागुऔषध सहित मानिस नियन्त्रणमा

२०८२-०७-१८

  • A
  • A-
  • A+
Share

चितवन, भरतपुर महानगरपालिका-९, बसपार्क स्थित रहेको सार्वजनिक ट्वाइलेट भित्र जिल्ला काभ्रे घर बताउने वर्ष २७ को वारिस धिताल लडी रहेको छ भन्ने सुचना प्राप्त हुना साथ प्रहरी चौकी नारायणगढ बसपार्कबाट प्रहरी सहायक निरीक्षकको कमाण्डमा टोलि खटी गई निजलाइ उठाइ हेर्दा निजको साथमा लागुऔषध पोमेथिन-९ एम्पुल, डाइजेपाम-९ एम्पुल र बुर्फिन-९ एम्पुल फेला परेको । लागुऔषध सहित निजलाई नियन्त्रणमा लिइ जिल्ला प्रहरी कार्यालय चितवन तर्फ पठाईएको । 

सम्बन्धित समाचार