चितवनमा ४१ वर्षीय पुरूष व्यक्ति मृत फेला
२०८२-०७-१८
- A
 - A-
 - A+
 
चितवन, भरतपुर महानगरपालिका-१६, सानोगढी स्थित नारायणी नदीमा जिल्ला काभ्रे बनेपा
नगरपालिका-७ बस्ने वर्ष ४१ को विक्रम मानन्धर मृत फेला परेको । यस घटना सम्बन्धमा थप अनुसन्धान कार्य
भईरहेको छ ।