प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

मकवानपुरमा झुण्डी मृत्यु

२०८२-०७-१८

  • A
  • A-
  • A+
Share

मकवाननपुर, बागमती गाउँपालिका-५, ज्यामिरे स्थित त्रिवेणी सामुदायिक जंगल भित्र रहेको तिलकाईयोको रूखमा हाल नामथर वतन नखुलेको अन्दाजी वर्ष ५० जस्तो देखिने पुरुष व्यक्ति भर्लाको लहराले पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेको  थियो । यस घटना सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार