प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

सिन्धुलीमा झुण्डी एकको मृत्यु

२०८२-०७-१७

  • A
  • A-
  • A+
Share

सिन्धुली, कमलामाई नगरपालिका-६, नुन्थला बस्ने अन्दाजी वर्ष ३२ को शंकर अछामी आफ्नै घरको भान्सा कोठाको ट्रसको रडमा तन्नाले घाँटीमा पासो लागाई झुण्डी मृत अवस्थामा फेला परेको थियो । घटनास्थल मुचुल्का सहित आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार