प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

सिन्धुपाल्चोकमा लडि ३५ वर्षीय पुरूषको मृत्यु

२०८२-०६-१४

  • A
  • A-
  • A+
Share

सिन्धुपाल्चोक, बाह्रबिसे नगरपालिका-७, जमखर्क स्थायी वतन भई हाल बिगत ८ महिना देखि सोहि नगरपालिका-९, पोलबारी स्थित कमला लामाको घरमा डेरा गरी बस्दै आएका वर्ष अन्दाजी ३५ को पुर्णबहादुर श्रेष्ठ कोठाबाट बाहिर रहेको शौचालयमा गई फर्कने क्रममा लडि मृत अवस्थामा फेला परेको । घटनास्थल मुचुल्का सहित आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार