प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

४० वर्षीय पुरूष व्यक्ति मृत अवस्थामा फेला

२०८२-०६-१०

  • A
  • A-
  • A+
Share

काभ्रे, पाँचखाल नगरपालिका-४, तमाघाट बजार स्थित बोहोरेदोभान जाने सडक खण्डको बाया साइडको नालिमा पाँचखाल नगरपालिका-११, खरेलथोक बस्ने वर्ष अन्दाजी ४० को भिम  रिमाल  घोप्टो परी मृत अवस्थामा फेला परेको थियो । घटनास्थल मुचुल्का सहित आवश्यक अनुसन्धान कार्य भईरहेको छ । 

सम्बन्धित समाचार