सिन्धुलीमा झुण्डी एकको मृत्यु
२०८२-०६-१०
- A
- A-
- A+
सिन्धुली, दुधौली नगरपालिका-५, घारीथुम्सी बस्ने
वर्ष अन्दाजी ३९ को यम कुमार सुनुवार घर नजिकै रहेको आफ्नै भैसीको गोठमा काठको
बलोमा सिठ्ठी कडीको पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेको थियो । घटनास्थल
मुचुल्का सहित आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।