प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

धादिङमा झुण्डी एक महिलाको मृत्यु

२०८२-०६-०९

  • A
  • A-
  • A+
Share

धादिङ, त्रिपुरासुन्दरी गाउँपालिका-१, पिपल गाउँ स्थित बस्ने सुरेश कुमालको श्रीमती वर्ष अन्दाजी २० की दिक्षा मगर कुमाल आफ्नै घरको दलिनमा सलको पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेको थियो । घटनास्थल मुचुल्का सहित आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार