प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

काभ्रेपलाञ्चोकमा झुण्डी ३६ वर्षीय पुरूषको मृत्यु

२०८२-०६-०९

  • A
  • A-
  • A+
Share

काभ्रे, पनौती नगरपालिका-२, नयाँगाउ घर भई हाल बनेपा नगरपालिका-१०, जंगलमा भैसीफर्म संचालन गरी बस्ने अन्दाजी वर्ष ३६ को रामशरण आचार्य उक्त फर्मबाट अन्दाजी २ कि.मी पश्चिम पर्ने भगवान थुमकी सामुदायिक वनमा चिलाउनेको रुखमा तारले घाँटीमा पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेको थियो । घटनास्थल मुचुल्का सहित आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार