प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

नुवाकोटमा झुण्डी २४ वर्षीय महिलाको मृत्यु

२०८२-०६-०१

  • A
  • A-
  • A+
Share

नुवाकोट, बिदुर नगरपालिका-९, भ्यागुते स्थित बस्ने तिलक बहादुर खड्काको छोरी अन्दाजी वर्ष २४ की तुलसी खड्का आफु सुत्ने कोठाको सिलिङमा सलको पासो लगाई झुण्डीएको अवस्थामा निजको भाउजुले देखि पासो काटि तत्काल उपचारको लागि निजको दाइले  त्रिशुली अस्पताल नुवाकोटमा ल्याएकोमा उपचारको क्रममा मृत्यु भएको । घटनास्थल मुचुल्का सहित अवश्यक अनुसन्धान कार्य भइरहेको छ ।

सम्बन्धित समाचार