प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

धादिङमा छुटा छुटै स्थानमा मानिस झुण्डी मृत्यु

२०८२-०५-३०

  • A
  • A-
  • A+
Share

धादिङ, निलकण्ठ नगरपालिका-३, क्याम्पस चोक स्थित बस्ने वर्ष ३४ को रामचन्द्र श्रेष्ठ आफ्नै घरमा किरान पसल भित्र रहेको सिलिङ फ्यानको डण्डिमा नाईलनको डोरीले पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेको थियो । घटनास्थल मुचुल्का सहित आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।

धादिङ, बेनिघाट रोराङ गाउँपालिका-२, जोगि डाँडा स्थित बस्ने दिपक बि.क.को छोरी वर्ष अन्दाजी १५ की पुजा बि.क.ले आफ्नै घरको आफु सुत्ने कोठामा रहेको फलामको बलोमा सलको पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेको थियो । घटनास्थल मुचुल्का सहित आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार