प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

नुवाकोटमा झुण्डी एकको मृत्यु

२०८२-०५-१९

  • A
  • A-
  • A+
Share

नुवाकोट, तादी गाउँपालिका-४, साङ्गेपाखा स्थित बस्ने रमेश सुनारको श्रीमती अन्दाजी वर्ष २४ कि सुस्मा सुनार घरबाट अन्दाजी २०० मिटर पुर्व दक्षिण तर्फ रहेको उतिसको रूखको हाँगामा नाम्लोको पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेको थियो । घटनास्थल मुचुल्का सहित आवश्यक अनुसन्धान कार्य भईरहरेको छ ।

सम्बन्धित समाचार