प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

रामेछापमा मानिस झुण्डी मृत्यु

२०८२-०५-१८

  • A
  • A-
  • A+
Share

रामेछाप, रामेछाप नगरपालिका-२, काभ्रे टोल बस्ने वर्ष अन्दाजी ६२ को खुल बहादुर बुढाथोकी आफ्नै घरदेखि अन्दाजी १०० मिटर पश्चिममा आफ्नै बारीमा रहेको पटमेरोको रुखमा नाम्लोको पासो लगाई  झुण्डी मृत अवस्थामा फेला परेको थियो । घटनास्थल मुचुल्का सहित आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार