प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

नुवाकोटमा झुण्डी एकको मृत्यु

२०८२-०५-१७

  • A
  • A-
  • A+
Share

नुवाकोट, बेलकोटगढी नगरपालिका-१०, सुन्दरबजार ओलिटोल स्थित बस्ने वर्ष अन्दाजी ८२ को राम प्र. ओली आफ्नै पुरानो घरको फलामको पर्लिङमा नाम्लोको बरियोले पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेको थियो । घटनास्थल मुचुल्का सहित आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार