काभ्रेपलाञ्चोकमा मानिस झुण्डी मृत्यु
२०८२-०५-१५
- A
- A-
- A+
काभ्रे, पाँचखाल नगरपालिका-४, खानिखोला सामुदायिक बनमा मण्डनदेउपुर
नगरपालिका-१२, बस्ने वर्ष अन्दाजी ५० को हेम बहादुर पराजुलि चिलाउनेको रुखमा खादा र
पलास्टिकको डोरीले पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेको थियो । घटनास्थल मुचुल्का
सहित आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।