प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

दोलखामा झुण्डी मृत्यु

२०८२-०४-१४

  • A
  • A-
  • A+
Share

दोलखा, जिरी नगरपालिका-६, यार्सागोलाइ बस्ने निरेन्द्र जोगीको छोरी वर्ष अन्दाजी १८ की आषिका जोगी आफ्नै घरको काठको निदालमा सलको पासो लगाइ झुण्डी मृत अवस्थामा फेला परेको थियो । घटनास्थल मुचुल्का सहित आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार