नुवाकोटमा झुण्डी एकको मृत्यु
२०८२-०४-११
- A
- A-
- A+
नुवाकोट, बेलकोटगढी नगरपालिका-६, डढुवा स्थित बस्ने वर्ष अन्दाजी ३२ को बिनोद बहादुर
तामाङ घरबाट अन्दाजी १.५ किलोमिटर दक्षिण तर्फ जङगलमा चिलाउनेको रुखमा नाम्लोको पासो
लगाई झुण्डी मृत अवस्थामा फेला परेको थियो । घटनास्थल मुचुल्का सहित आवश्यक अनुसन्धान
कार्य भईरहेको छ ।